बालेन भन्छन: भोट बुढालाई होईन युवालाई दिनुहोस रबिलाई सपोर्ट गर्नुहोस !

 रबि लामिछाने को सपोर्टको लागि बालेन पनि रबि लाई नै साथ र भोट दिनुपर्ने बताएका छन । सबैले रबि लामिछाने को लागि एक एक सियर गर्नुहोस । रबि ले यो पट्क अबस्य यो चुनाव जित्नै पर्छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****





लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै आयोगमा उजुरी परेको छ । थप समाचार काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ ।

मंगलबार उनीविरूद्ध आयोगमा उजुरी परेको आयोगका उपन्यायधीवक्ता गुरूप्रसाद वाग्लेले जानकारी दिए । उनले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उक्त जानकारी दिएका हुन् । विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको हो ।

उनीविरूद्ध राजकुमार पाण्डेले उजुरी दिएका हुन् । उजुरी आएसँगै कानुनी व्यवस्थाअनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २को निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरेको बताए ।

Post a Comment

Previous Post Next Post